’लिंकिन पार्क’ का लिड सिंगर चेस्टरले गरे आत्महत्या

ENGLISH

ENTERTAINMENT

’लिंकिन पार्क’ का लिड सिंगर चेस्टरले गरे आत्महत्या

21 July, 2017 | Kunjar Bhattarai | 875 Views | comments

अमेरिकी प्रसिद्ध रक व्याण्ड ’लिंकिन पार्क’ को  लिड   सिंगर चेस्टर बेनिंगटन को आत्महत्याको  खबरले उनका संगीतप्रेमी शोक मग्न बनेका छन् । प्राप्त खबर अनुसार चेस्टरले आफ्नै घरमा आत्महत्या गरेका छन् ।

उनको मृत्युको खबर गिटारिस्ट तथा गीतकार माइक शिनोडा ले ट्वीट मार्फत दिएका हुन् ।

 

उनको मृत्यृको खबरपछि अन्य व्यक्तिहरुले पनि ट्वीट मार्फत श्रदाञ्जली व्यक्त गरेका छन् । एएपफपीका अनुसार चेस्टरलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको छ ।

त्यहाँ पुगेका अघिकारीहरुले आत्महत्या हुनसक्ने अनुमान गरेका छन् । ४१ बर्षीया चेस्टरले केही समय अघि मात्र आफ्नो नयाँ गीत टॉकिंग टू माईसेल्फकु  को भिडियो सार्वजनिक गरेका थिए ।

त्यस्तै  व्याण्डका अर्का सदस्य क्रिस कार्नेलले पनि मे २०१७ मा आत्महत्या गरेका थिए । आफ्नो नजिकको साथीको आत्म हत्याका कारण चेस्टर निकै भावुक बनेका थिए ।

क्रिसको मृत्यु पछि उनले निकै भावुक हुँदै पत्र पनि लेखेका थिए । आफ्नो एकदमै मिल्ने साथी क्रिसको ५३ औँ जन्मदिनको अवसरमा चेस्टरले आत्महत्या गरेको हुनसक्ने अनुमान पनि गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK