लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेज द्वारा ढुगेंसाघुको मेलामा स्वास्थ्य सेवा प्रदान

ENGLISH

लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेज द्वारा ढुगेंसाघुको मेलामा स्वास्थ्य सेवा प्रदान

17 January, 2018 | Kabi Adhikari | 1165 Views | comments

लायन्स क्लव अफ पोखरा माछापुछ्रे भिलेज द्वारा ढुगेंसाघुको मेलामा निशुल्क पिउने पानी, आकस्मिक उपचार, औसधी बितरण,तथा एम्बुलेन्स सेवा प्रदान गरेको छ ।

lions-pokhara

कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब ३२५ बि १ का सेनेटेरियन प्रोग्राम तथा सेलिब्रेसन डिपार्टमेन्ट प्रमुख सिनियर एडभाइर्ज लायन राजेन्द्र बाटाजुले उद्घाटन गरेका थिए।उनले लायन्स माछापुच्छ्रे भिलेजका कार्यहरु अनुकरणीय भएको भन्दै निरन्तर सेवामा लागि रहन आग्रह गरे ।

सो कार्यक्रममा पी आर ओ एबम गाइडिंगलायन तोरण बहादुर कुबर ,जोन चेयर पर्सन एबम सो क्लबका सस्थापक अध्यक्ष शिबराज आचार्य,निबर्तमान अध्यक्ष रामजी भण्डारी , लायन्स क्लब अफ पोखरा फेवा लेक सिटीका अध्यक्ष शिबराम भण्डारी ,पो ले मा न पा वडा न १७ का सदस्य बैकुण्ठ भण्डारी,ढुंगेसाँघु बचत तथा ऋण सहकारीका अध्यक्ष अमृत भण्डारी,जानको नि मा बि का प्राधानाध्पक रघुनाथ भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

सो क्लबले प्रत्येक वर्ष माघे सक्रान्तिकै मेलाको अबशरमा कार्यक्रम गर्ने गरेको र यस वर्ष पनि १० औं हजार मानिसहरुले सेवा प्राप्त गरेको जनाएको छ ।क्लबका अध्यक्ष तिर्थराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संयोजक लायन राजेन्द्र गुरुगं र संचालन सचिब बिजय पाहारिले गरेका थिए ।

मर्इ १को अवसरमा थुम्बय अस्पताल युएईमा, नेपालीहरुलाई नि:शुल्क स्वास्थ्य सेवा दिइने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK