लायन्स अन्तरराष्ट्रिय अध्यक्षले नयाँ नेपाली लायन्स क्लबको उद्घाटन गर्ने

ENGLISH

NRN GLOBAL

लायन्स अन्तरराष्ट्रिय अध्यक्षले नयाँ नेपाली लायन्स क्लबको उद्घाटन गर्ने

संयुक्त पदस्थापना गराउने

30 July, 2016 | arjun baral | 1510 Views | comments

lions

लायन्स कल्बस असोसियसनकाअन्तरराष्ट्रियअध्यक्ष चान्सलर बब कोर्ल्ल्युलेनवगठित लायन्स क्लब अफ सान लियान्द्रो मनकामनाको यही जुलाई ३१, २०१६ कासाँझ एक भव्य समारोहको बिच उद्घाटन गर्नुहुने भएको छ।

सो शुभ अवसरमा इन्ट्रर न्यास्नल डाइरेक्टर हावर्ड हड्सन तथा नेपालका प्रथम इन्टरन्यास्नल डाइरेक्टर सञ्जय खेतान पनि आआफना पत्नी लियन तथा संगिता साथमा सरीक हुनुहुनेछ। यसरी बहालवाला अन्तरराष्ट्रिय अध्यक्षद्वारा  उद्घाटन गराउन पाउने   सौभाग्य अत्यन्त   कम् क्लब  लाई प्राप्त हुने भएकोले  यो समारोह समग्र डिस्ट्रिक्ट 4C3  को लागि गौरव र खुशीको कुरा बताइन्छ। विश्वको सर्वाधिक ठुलो सेवा संस्था लायन्स क्लबस असोसियसन  २०० भन्दा धेरै देशहरुमा फैलेको छ भने संसारभर  ४६,००० भन्दा ज्यादा क्लबहरुमा  १४ लाख भन्दा बढी सदस्यहरु रहेका छन।

चार्टर प्रेसिडेन्ट लायन चन्द्र धितालको नेत्रित्वमा हालै गठित सो क्लबमा गोपाल बस्नेत, बैकुण्ठ खनाल तथा यज्ञ नेपाल क्रमश प्रथम द्वितिय र त्रितिय उपाधक्ष चयन् हुनु भएको छ भने सो नयाँ कलबमा कमल भट्टराई सचिव, कृष्ण रन्जित कोषाधक्ष तथा खड्ग बस्नेत मेम्बरशिप चिअर रहनु  भएको छ।

 

त्यसै गरी सो क्लबको  डाइरेक्टरहरुमा सुमन गैरे, धिरेन गिरी, अशिश खड्का, राजिब खड्का, दिनेश पन्त, कृष्ण अम्गाइँ  चयन् हुनु भएको छ । लोक बहादुर बानियाँ, लेखराज भण्डारी, र अर्जुन बिष्ट सल्लाहकार रहेको सो नयाँ क्ल्बको लायन टेमरमा प्रदिप राज गोतामे रहनु भएको छ भने टेल ट्विस्टर् मा लक्षमण खतिवडा रहनु भएको छ। सो क्लबको नियमित बैठक सान लियान्ड्रो स्थित क्रीयसियन टेस्ट अफ हिमालयन रेस्टुराँमा  हरेक महिनाको दोश्रो शनिवार साँझ  बजे बस्ने कुरा चार्टर सेक्रेटेरी  कमल भट्टराईले बताउनु भएको छ।

यो पनि हेर्नुहोस्:- न्युयोर्कमा ‘नेपाल एक्जिबेसन एन्ड इन्टरनेसनल ट्रेड सो’ आयोजना गर्ने 

लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णले स्पोन्सर  गरेको सो  क्लबको गाइडिङ लायन मा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका आउट्गोइङ प्रेसिडेन्ट लायन  ध्रुव थापा तथा सोही क्लबका चार्टर सेक्रेटेरी, पूर्व अध्यक्ष तथा पूर्व जोनचिअर लायन  मणी नेपाली पनेरु नियुक्त हुनु भएको छ।

lions2

नयाँ सदस्यहरुलाई लायनस इन्ट्ररन्यासनल, उद्देश्य र कार्यक्रमहरु प्रकाश पार्न तथा नयाँ सद्स्य र पदाधिकारीहरुको परिचय गर्न मिती र जुलाई २०, २०१६ मा एक बिशेष भेलाको आयोजना गरिएको थियो। सो अवसरमा डिस्ट्रिक्ट का गभर्नर यान भल्टर प्रथम महिला सन केरिगन, प्रथम डिस्ट्रिक्ट गभर्नर एवम लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका चार्टर प्रेसिडेन्ट राजेन थापा पूर्व गभर्नर लिन्डा ग्रिफिन तथा पूर्व क्याबिनेट सेक्रेटेरी अल सटाकेको पनि उपस्थिती रहेको थियो।

उहाँहरुले सो अवसरमा बोल्दै लायन्स क्लब बारे बिबिध बिषयमा जानकारी दिनु भएको थियो।  यसरी बर्क्ली अन्नपूर्णले डिस्ट्रिक्ट्लाई ३ वटा नयाँ क्लब दिन सफल भएकोमा डिस्ट्रिक्ट पदाधिकारीहरु यस क्लब सङ्ग प्रसन्न भएका छन।

सोही अवसरमा सिलिकन भ्याली इन्डियन लायन्स कल्बको उद्घाटनका साथै लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण, लायन्स क्लब अफ फ्रिमन्ट सगरमाथा, लायन्स क्लब अफ बर्क्ली मकालुको समेत पदस्थापना हुनेछ। सो अवसर मा मनोरन्जक साँस्कृतिक कार्यक्रम हुने साँस्कृतिक सँयोजक बिन्दु सापकोटाले बताउनु भयो भने   सो भव्य समारोहको तयारी पूरा भै सकेको आउट गोइङ प्रेसिडेन्ट, जोन चिअर तथा कार्यक्रम सँयोजकले जानकारी दिनु भएको छ।

यो पनि हेर्नुहोस्:न्युयोर्कमा शान्तिको लागि विश्व फेशन परेडको आयोजना हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK