लामो समयपछि संगै देखिए पारस र हिमानी

ENGLISH

लामो समयपछि संगै देखिए पारस र हिमानी

2 March, 2016 | Sandeep Bhattarai | 570 Views | comments

सधै चर्चाको विषय बन्ने पूर्व युवराज पारस शाह पुन: एकपटक चर्चामा आएका छन् | त्यो चर्चाको विषय के हो भने पूर्वयुवराज पारस शाह र पूवयुवराज्ञी हिमानी लामो समयपछि सँगै देखिएका छन् ।

paras-himani-with-son-n-daughter-e1456827570733

पूर्व राजा ज्ञानेन्द्र शाहको दिदि शोभाको छोराको विवाह समारोहमा पारसले आफ्नो श्रीमतीसंगै छोराछोरीलाई संगै राखेर फोटो खिचेका छन् । यसअघि हिमानीले पारसलाई ११ महिनाअघि बिरामी भएका बेला नर्भिक अस्पतालमा भेटेकी थिइन् ।

हिमानीसंग नभेटे पनि उनी आफ्ना छोराछोरीसंग भने भेट्ने गरेका थिए । पारस र हिमानी बिचको दुरी बढ्नुको मुख्य कारण भने थाइल्याण्डमा कन्नीका नामकी थाइ युवतीसँग पारसको प्रेम सम्बन्ध हो । त्यसैले नवजोडिसँगै पारस र हिमानी एउटै फ्रेममा भएको तस्बिर सार्वजनिक भएपछि यस विषयले सामाजिक संजालमा निकै चर्चा पाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK