लामिछानेको ‘सरसर्ती संसार’ को चर्चा लिस्वनमा पनि

ENGLISH

NRN GLOBAL

लामिछानेको ‘सरसर्ती संसार’ को चर्चा लिस्वनमा पनि

वाई वि तमु, लिस्वन

16 May, 2017 | Sandeep Bhattarai | 930 Views | comments

सरसर्ती संसार

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक जीवा लामिछाने द्वारा लिखित ” सरसर्ती संसार ” पुस्तकको पोर्चुगलको राजाधानी लिस्वनमा समिक्षा गरिएको छ ।

अनेसास पोर्चुगलको आयोजनामा भ्एको उक्त कार्यक्रममा पुस्तक समिक्षा सहित लेखक सँग साक्षात्कार पनि गरिएको थियो ।गैर आवासीय नेपाली संघ पोर्चुगलको विशेष आमन्त्रणमा लिस्वन आएका लामिछानेको पहिलो पुस्तक हो ।

पुस्तक लेखनका वारेमा प्रकाश पार्दै लामिछानेले भने “मैले विद्यार्थी कालमा भोगेका कुराहरु, युरोप भ्रमणका क्रममा देखेका, भोगेका विषय वस्तुहरुनै यो सरसर्ती संसारमा कैद गरेको छु ” ।

“सरसर्ती संसार” एक डायरी जस्तै हो,विशेष गरी “यात्रीहरुले यसरी नै लेख्ने गर्छन् तर मैले पनि आफ्ना अनुभवहरु टिपोट गरी राख्ने बानीले गर्दा, आज पुस्तकको रुपमा साट्ने मौका पाए”लामिछानेले थपे। लामिछाने एनआरएनए अभियन्ता तथा नेपाली डायस्पोराका एक सफल ब्यवसायी समेत हुन्।

अनेसास पोर्चुगलका अध्यक्ष सुनिल संगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचारकर्मी विनोद घिमिरे,अनेसास पोर्चुगलका सल्लाहकारद्वय भिम केसी कमल तथा सीता बरालले पुस्तकको समिक्षा गरेका थिए ।

जर्मनीमा पनि लामिछानेको ‘सरसर्ती संसार’को लोकार्पण सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK