लामाको नयाँ तामाङ सेलो गीत रोसी खोला सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

लामाको नयाँ तामाङ सेलो गीत रोसी खोला सार्वजनिक (भिडियो)

27 December, 2016 | Sandeep Bhattarai | 1080 Views | comments

रोसी खोला

गायक प्रितम लामाको नयाँ तामाङ सेलो गीत रोसी खोला भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक भएको छ । बिजय तामाङको शब्द रहेको गीतमा बुद्ध स्याङ्बाले संगीत दिएका छन् ।

सागर लामाद्धारा निर्देशित भिडियोको छायाङ्कन रेशम दर्लामीले गरेका हुन् भने एडिटिङ प्रदीप दाहालले गरेका छन् ।  भिडियोमा सुबासका अतिरिक्त रोहनीलाई देख्न सकिन्छ ।

भिडियो रोशी खोला र वरपरका रमणीय दृश्यहरु माझ खिचिएको छ । मौलिक नेपाली तामाङ सेलो संगीतले दर्शकहरुले मौलिक स्वाद पाउने छन् । मेहेन्दो माया बोलको तामाङ सेलो गीतबाट चर्चित भएका प्रितमको रोसी खोला पछिल्लो गीत हो ।

भिडियो-

म्युजिक भिडियोमा वर्षा शिवाकोटीको रोमान्स (भिडियो)

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK