लातको भुतलाई तह लगाउँदै निखिल

ENGLISH

ENTERTAINMENT

लातको भुतलाई तह लगाउँदै निखिल

3 January, 2017 | Bhawana Pathak | 900 Views | comments

नेपाली सिनेमालाई माया गर्नेहरु अहिले पुष २८ गते रिलिज हुने चलचित्र किङ्गको पर्खाईमा छन् । निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्रले पनि ट्रेलर र गीतको प्रोमो सर्वाजनिक गर्दै दर्शकको मनमा खुलदुली जगाईदिएकोे छ ।

nikhil

सोमबार चलचित्र निर्माण टिमले ३० सेकेण्डको छोटोे प्रोमो सार्वजनिक गरेको छ । ‘लातको भुत मान्दैन बातले’ बोलको गीतको प्रोमो युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतमा निखिल उप्रेती एक्शन अवतारमा देखिएका छन् ।

बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रमोद ढुङगानाको शब्द र केतन क्षेत्रीको आवाज रहेको छ । सविर श्रेष्ठको निर्देशनमा बनेको किङगमा समावेश गरिएको यो गीतको पूरा भिडियो केही दिनमा सार्वजनिक गरिने छ । जयन श्रेष्ठको निर्माण रहेको किङ्गमा निखिलसँगै नायिका बेनिशा हमाल, अनुप विक्रम शाही मुख्य भूमिकामा छन् ।

हेर्नुहोस् गीत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK