लाखौ रुपैयाँ खर्च गरेर पोल्याण्ड आउनु अघि सोच्नुहोस् !(भिडियो सहित)

ENGLISH

NRN GLOBAL

लाखौ रुपैयाँ खर्च गरेर पोल्याण्ड आउनु अघि सोच्नुहोस् !(भिडियो सहित)

बार्सिलोना

14 March, 2018 | Sandeep Bhattarai | 1375 Views | comments

१० देखि १५ लाख रुपैयाँसम्म खर्च गरेर युरोपेली मुलुक पोल्याण्ड आउने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ। म्यानपावर कम्पनी तथा बिचौलियालाई मोटो रकम बुझाएर पोल्याण्ड आउँनेको संख्या बढिरहेको हो।

पोल्याण्डमा रोजगारीका लागि म्यानपावर कम्पनी मार्फत् श्रम स्वीकृति लिएर निकै न्यून रकम तिरेर कामदारहरु आउँन सक्ने प्राबधान भए पनि त्यसो हुन सकिरहेको छैन। युरोप छिर्ने माध्यम बनेको पोल्याण्डको नाममा नेपालीहरु दिनप्रतिदिन ठगिएका छन्।

एनआरएन टकको पहिलो भागमा पोल्याण्डमा रहेका नेपालीहरुको वास्तविकता खोतल्ने प्रयास भएको छ। बिगत ३ दशक देखि पोल्याण्ड बस्दै आएका गैर आवासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्ष तथा आईसीसी सदस्य डा. बोधराज सुबेदी तथा एनआरएनएन पोल्याण्डका निवर्तमान उपाध्यक्ष मित्रलाल पार्देसँग पत्रकार बसन्त रानाभाटले गरेको कुराकानी:-

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK