लस एन्जेलसमा बिपुल क्षेत्रीले प्रस्तुति गर्ने

ENGLISH

NRN GLOBAL

लस एन्जेलसमा बिपुल क्षेत्रीले प्रस्तुति गर्ने

17 June, 2016 | Bipin Acharya | 545 Views | comments

bipul-joshi-212x300अहिलेका युवा पिढीहरुका प्रिय गायक बिपुल क्षेत्री तथा टोलिले अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलसमा सांगीतिक प्रस्तुति गर्ने पक्का भएको छ ।

भेट भयो आज सिन्डिकेटको माझ…, आकाशलाई छुने संसारलाई ढाक्ने…, पानी पर्यो सरर…, डडेलो लाग्यो त्यो पारी डाँडा…जस्ता गीतहरु बाट आफ्नो पहिचान देखाउन सफल गायक बिपुल क्षेत्री तथा टोलीले लस एन्जेलसमा हुदै गरेको नेपलिज अमेरिकन सम्मेलनमा पहिलो पटक प्रस्तुती दिने भएका छन् ।

बिपुल क्षेत्री तथा सांगीतिक टोलीले जुलाई ४ मा भब्य प्रस्तुति गर्ने छन् । बिपुल क्षेत्रीका गीतहरुले गत वर्ष हिट्स एफ एम अवार्ड तथा अन्य पुरस्कार जितेका थिए ।

छोटो समयमा कर्णप्रिय गीत गाएर लोकप्रिय हुँदै गरेका गाएक बिपुल क्षेत्रीले अस्ट्रेलिया, लन्डन, दुबई तथा नेपालमा प्रस्तुति गरि सकेका छन् । कालिंपुङ्मा जन्मिएका क्षेत्री पेशाले संगीत शिक्षक हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK