ललितपुर महानगरमा कांग्रेस र एमालेबीच बराबरी जित

ENGLISH

POLITICS

ललितपुर महानगरमा कांग्रेस र एमालेबीच बराबरी जित

18 May, 2017 | Bhawana Pathak | 750 Views | comments

ललितपुर महानगरपालिकामा कांग्रेस र एमालेबीच बराबरी जित छ। कांग्रेसले महानगरपालिकाको १, ६, ७ र ९ जितेको छ भने एमाले २, ३, ४ र ५ मा विजयी भएको छ। यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौं।

का‌ंग्रेसबाट १ वडाध्यक्षमा निर्मल तण्डुकार, ६ मा हिटलर शाक्य, ७ मा कुलबहादुर महर्जन र ९ मा राजु महर्जन विजयी भएका छन्। एमालेबाट २ मा राजकिशोर महर्जन, ३ मा श्रीगोपाल महर्जन, ४ मा नारायण केसी र ५ मा विकासमान श्रेष्ठ विजयी भएका छन्।

महानगरको मेयरका लागि कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK