लभबाइटले लियो प्रेमीको ज्यान

ENGLISH

WORLD

लभबाइटले लियो प्रेमीको ज्यान

2 September, 2016 | arjun baral | 985 Views | comments

lovebiteअमेरिकका-प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई सामान्य मानिन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ । हालै अमेरिकामा  प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ ।

मेक्सिकोका १७ वर्षीय जुलियो गोन्जालेज आफ्नी २४ वर्षीया प्रेमीकासँग केही समयसँगै बिताएपछि घर फर्किएका थिए । आफ्ना अविभावकसँग डिनर गरिरहेका गोन्जालेज अचानक अर्धचेत भएपछि अनलाई अस्पताल लगिएको थियो ।

जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। अस्पतालले दिएको रिपोर्ट अनुसार लभबाइटपछि उनको गर्धनमा रगत जमेको थियो । जुन ब्लड क्लट उनको दिमागसम्म पुगेको र त्यसैको स्ट्रोकका कारण मृत्यु भएको हो ।

गोन्जालेजका अविभावकले आफ्नो छोराको मृत्यु लभबाइका कारण भएको र यसमा उनकी प्रेमिका दोषी रहेको बताएका छन् । हाल गोन्जालेजकी प्रेमिका फरार छिन् ।

मनिषाका प्रेमीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हामी नेपाली एशोसिएसन’द्वारा यूएईमा नेपाल महोत्सव हुने

यूएईको सरकारी निकायमा औपचारिक रुपमा दर्ता भएको एक मात्र...

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK