लप्पन छप्पनको टोली नेपाल फिर्ता : बाँकी शुटिंग नेपालमै हुने 

ENGLISH

ENTERTAINMENT

लप्पन छप्पनको टोली नेपाल फिर्ता : बाँकी शुटिंग नेपालमै हुने 

8 June, 2016 | Anjana Bhandari | 650 Views | comments

चलचित्र लप्पन छप्पन टोली युरोपका विभिन्न भागको छायाँकन सकाएर नेपालमा छायाँकन गर्न आएको छ । स्वीजरल्याण्ड,हल्याण्ड, बेल्जियम एवं लक्जमवर्गमा चलचित्रको छायाँकन गरिएको छ ।लप्पन छप्पनमा हलिउडका कलाकार ओलिभर ब्लुर्कले समेत अभिनय गरेका छन् ।

lappan chappan

ओलिभरसँगै लप्पन छप्पनमा नेपाली चर्चित कलाकारहरुको बाहुल्याता छ भने विदेशमा रहेका नेपालीले पनि लप्पन छप्पनमा अभिनय गरेका छन् । लप्पन छप्पनमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ति भट्ट लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्रको युरोपमा ५० प्रतिशत भाग छायाँकन गरिएको छ भने बाँकी नेपालमै छाँयाकन गरिने भएको छ । चलचित्रमा मुकुन्द भट्टले निर्देशन गर्नुका अलावा लेखन पनि गरेका छन् । चलचित्रको छायाँकार पुरुषोत्तम प्रधान हुन् दन्द निर्देशन चन्द्र पन्तले गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK