लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा घरबार बिहिनलाई खाना वितरण

ENGLISH

NRN GLOBAL

लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा घरबार बिहिनलाई खाना वितरण

नातिबाबु भट्ट, कोलोराडो अमेरिका –

25 December, 2016 | Sandeep Bhattarai | 1130 Views | comments

खाना बितरण

नेपालीहरुको सकृयतामा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा शनिबार घरबार बिहिनलाई नेपाली खाना बितरण कार्यक्रम सम्पन्न भयो ।

लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै २ सय घरबार बिहिनहरुले नेपाली खाना दाल,भात, तरकारीको स्वाद मानी खुशी साथ खाएका थिए । उनीहरु ढोकाबाट भित्र पस्दा ओ स्मेल्स् गुड भन्दै पसेका थिए ।

खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न स्थानीय सुपर मार्केट ब्यवसाही तथा अन्य लायन्स क्लबहरुले पनि सहयोग गरेका थिए । यसरी सहयोग गर्नेहरुमा कोलम्बियन लायन्स क्लबले डेजड्, स्याम्स् क्लब, किङ्ग सुपर, सेफ वे, स्प्राउट, कृष्ण ग्रोसरी, अल बंपर डटकम, अन्जु श्रेष्ठ लगायतले नगद सहयोग गरेका थिए ।

शनिबार साडे ११ देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो साडे १ बजे सम्म संचालन भएको थियो । खाना स्थानीय एभरेष्ट रेष्टुरेन्टमा तयार गरि उपलब्ध गराईएको थियो ।

खाना बितरण

खना बितरण स्थल आवर सेन्टरमा बिहान ९ बजे देखिनै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाज सेबी लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर केननोर गिल, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हल, आवर सेन्टरका सुपरभाईजर केण्डी, ८३ बर्षिया पेज बर्नहºट ६–७ बर्षका बाल बालिकाहरु संस्कार श्रेष्ठ, आर्यन श्रेष्ठ, बलाम श्रेष्ठ लगायत सुदक्षिणा भट्ट, आश्विनी श्रेष्ठ र सुदिक्षा भट्टले समेत सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका थिए ।

जापनिज खाना “सुसी”तालिम बार्सिलोनामा सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK