लङमन्टमा रक्तदान कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

रक्तदान कार्यक्रम

लङमन्टमा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

9 July, 2017 | Sandeep Bhattarai | 750 Views | comments

रक्तदान कार्यक्रम
लङमन्ट स्थित नेपालीहरुको पहलमा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हिमालयज लायन्स क्लब लङमन्टको आयोजना तथा बोल्डर बोन फिल्स ब्लड सेन्टर र ब्लड डोनर्स अफ अमेरिकाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

यसरी रक्तदान गर्नेहरुमा १० जना नेपाली र ५ जना स्थानीय रहेका छन् । रक्त दन गर्न ईच्छुक झण्डै २५ जना भन्दा बढि भएपनि बिभिन्न कारणले १५ जना मात्र रक्तदान गर्न उपयूक्त ठहरिएका थिए । अमेरीकाको नियम अनुसार रक्तदान गर्न बिशेष क्राईट एरिया पुरागरेको हुनुपर्दछ ।

निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्तकोषहरु आफै मरेर जाने त्यस्तो रगत दानगर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा कोलोराडोमा रहेको रक्त अभावलाई केहिहद सम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको लायन्सका नव निर्वाचित अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।

रक्तदान कार्यक्रम

क्लबको विशेष आग्रहमा बोल्डर बोन फिल्स ब्लड सेन्टरले भोलेन्टियर सहितको भ्यान लङमन्ट आएको थियो । बिहान ९ बजे देखि दिउसो १ बजे सम्म भएको कार्यक्रममा लायन्स ६ नर्थ इष्टका जोन चेयरपर्शन जोशन श्रेष्ठ, आयोजक क्लबका पदाधिकारी, सदस्य, स्थानिय नेपाली समुदायका सदस्य तथा स्थानीय अमेरीकीहरुले रक्तदान गरेका थिए ।

केन्टकीमा ‘फोना’को रक्तदान कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK