लक्जम्बर्गमा हुने एनआरएनएको एघारौ युरोपेली बैठक के-का लागि ? (अन्तर्वार्ता)

ENGLISH

INTERVIEW

लक्जम्बर्गमा हुने एनआरएनएको एघारौ युरोपेली बैठक के-का लागि ? (अन्तर्वार्ता)

18 June, 2018 | Sandeep Bhattarai | 2485 Views | comments

बार्सिलोना/ एनआरएनए प्रतिको सोच सकारात्मक र नकारात्मक दुवै किसिमको भेटिन्छ। बेलाबखत बिभिन्न टिका टिप्पणीहरु पनि सुनिन्छन्। संघ भित्र दिनानुदिन बिकृतिहरु बढ्दै गएको भन्दै चिन्ता प्रकट गर्नेहरु पनि छन् ।

विशेष गरि वि श्व सम्मेलन लगायत बिभिन्न बैठक तथा छलफलमा हुने खर्चलाई अनावश्यक रुपमा ठान्नेको संख्या पनि बढ्दै गएको पाईन्छ। यता संघ भित्र गुट उपगुट बढ्दै गएकोमा धेरैको चिन्ता पनि छ।

उद्घोष गरेका कामहरु समयमा पुरा गर्न नसक्ने,प्रतिबद्दता वा घोषणापत्रमा उल्लेख भए अनुसार काम नहुने। बिभिन्न चरणमा सहयोगका लागि आँफैले बोलेको प्रतिबद्दता रकम लामो समय बितिसक्दा पनि बुझाउन नसक्ने लगायत आर्थिक पारदर्शिताका प्रश्नहरु संघ भित्र बेला बखत उठ्दै आएका छन्। एनआरएनका सम्मेलन तथा बैठकहरु खर्चालु हुने तथा घोषणापत्र अनुसार काम हुन नसकेको भन्दै बेलाबखत आलोचना पनि गरेको छ।

आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा गैर आबासीय नेपाली संघ (एनआरएनए) को एघारौ युरोपेली क्षेत्रीय बैठक तथा नवौ महिला सम्मेलन हुँदैछ। युरोपेली धनी मुलुक लक्जम्बर्गको हिल्टन होटलमा हुने बैठक आखिर के का लागि ? यस अघिका सम्मेलनहरुमा घोषणा भएका प्रतिबद्दताहरु पुरा भए त ? सम्मेलन कत्तिको खर्चालु छ। बास्तवमा एनआरएनका यस्ता महङ्गा र खर्चिला बैठकहरु किन आयोजना गरिन्छन् ?

हरेक बर्ष हुने बैठकले युरोप क्षेत्रमा रहेका गैर आबासीय नेपालीहरुलाई लाभदायी छ त ? बैठक वा सम्मलेनका नाममा मानवतस्करी हुने गरेको कतिपयले आरोप पनि छ,यसबारे एनआरएन कत्तिको सजक छ त ? गैर आबासीय नेपाली संघ युरोप क्षेत्रका संयोजक शिबकुमार बरुवालसँगको कुराकानी कार्यक्रम“एनआरएन टकमा” । बरुवाल ११ औ युरोपेली बैठक मूल आयोजक समितिका संयोजक समेत हुन्।

अन्तर्वार्ता –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK