रोममा भानुजयन्ती साहित्यिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

रोममा भानुजयन्ती साहित्यिक कार्यक्रम सम्पन्न

20 July, 2016 | arjun baral | 1510 Views | comments

rom

अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटाली अनेसास ईटाली ले रोममा भानुजयन्ति मनाएको छ। आदिकवि भानुभक्त आचार्यको २०२ औै जन्मजयन्तिको अवसर पारेर एक साहित्यिक कार्यक्रममा वीच उनले नेपाली साहित्यमा दिएको योगदानको स्मरण गरियो।

कार्यक्रममा आदिकवि आचार्यको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै भावपुर्ण श्रद्धान्जली अर्पण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली अवैतनिक दुत पाओलो नुगारीले साहित्य संस्कृतिको एउटा महत्वपूर्ण पाटो भएकोले यसको जगेर्ना गर्नु आवश्यक रहेको वताउनुभयो। नुगारीले संस्कार र संस्कृति नै मानव पहिचान भएको उल्लेख गर्दै यस्तो साहित्यिका कार्यको निरन्तरताको आवश्यकता औंल्याउनभयो।

rom2

नेपाली समाज रोमका अध्यक्ष देवराज गुरुङले भानुभक्तले नेपाली साहित्यमा गरेको योगदानको चर्चा गर्नुभएको थियो भने स्रस्टा कला पन्तले भानुभक्तको जीवनी उल्लेख गरेकी थिइन। जन सम्पर्क समिति ईटालीका महामन्त्री दौलतकुमार शाम्वाले आदिकवि भानुभक्त र मोतिराम भट्टको संयुक्त प्रयासले नेपाली साहित्य जगतलाई पुगेको फाइदाको चर्चा गर्नुभएको थियो।

भानुभक्तको स्मरण गर्दै सहभागीहरु दौलत कुमार शाम्वा, भीम सुनार, कला पन्थ, हरि प्रसाद भट्टराई, नारायणी पाण्डे, हेमन्त भण्डारी र रामहरी खकुरेलले आ-आफ्नो साहित्यिक रचना वाचन गर्नुभएको थियो। कार्यक्रम अनेसास ईटालीकी उपाध्यक्ष नारायणी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो।

अनेसास ईटालीले भानु जयन्ति मनाउँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK