रोबोट पत्रकारले लेखेको तिन सय शब्दको लेख प्रकाशित

ENGLISH

WORLD

रोबोट पत्रकारले लेखेको तिन सय शब्दको लेख प्रकाशित

19 January, 2017 | arjun baral | 1180 Views | comments

robot reporterचीनको एक पत्रिकामा पहिलोपटक रोबोट पत्रकारले लेखेको तिन सय शब्दको एक लेख प्रकाशित भएको छ । जसलाई रोबोटले एक सेकेण्डमा लेखेको दाबी समेत गरिएको छ ।

वैज्ञानिले यस कुराको जानकारी गराउँदै भनेका छन “गुआंगझोउको ‘सदर्न मेट्रोपोलिस डेली’ मा सो लेख प्रकाशित भएको छ । लेख वसन्त उत्सवको दौरानमा यात्रुको भिड शिर्षकको रहेको छ ।”

रोबोटको अध्ययन तथा विकास गर्ने समुह तथा पेकिङ विश्वविद्यालयका प्रोफेसर वान शियाओजुनले रोबोट सियाओ नानले एक सेकेण्डमा समाचार लेखेको छ र उसले छोटो खबर र लामो खबर दुवै लेख्न सक्नेछ । ‘सहयोगी संवाददाताको तुलनामा शिआओ नानको विश्लेषण क्षमता निकै राम्रो छ । तर यसको मतलब यो होइनकी बुद्धिमानी रोबोटले चाडै नै पत्रकारको ठाउँ लिनेछ।

यसको प्रयोगले सरकारी मिडियाका कर्मचारीलाई चिन्ता बढेको छ कतै रोबोट कै कारण आफुहरुले नोकरी गुमाउनुपर्ने त होइन भनेर । प्रोफेसरकार अनुसार रोबोटले अहिले अन्र्तवार्ता भने लिन सक्तैन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK