रोधीको उद्घाटन गरिन् अभिनेत्री स्वेता खड्काले

ENGLISH

ENTERTAINMENT

रोधीको उद्घाटन गरिन् अभिनेत्री स्वेता खड्काले

6 March, 2016 | Bipin Acharya | 460 Views | comments

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछि लामो समय सम्म सार्बजनिक कार्यक्रममा सहभागी नभएकी अभिनेत्री स्वेता खड्काले बिहिबार राती एक रोधी घरको उद्घाटन गरेकी छिन् ।

sweta

राजधानीको लाजिम्पाटमा स्थित दरवार रोधी घरको उद्घाटनमा उनी पारिवारिक सदस्यहरु सहित सहभागी भएकी थिईन् । सो कार्यक्रममा उनी हर्षित मुद्रामा थिईन् । उद्घाटन पछि उनले कलाकारितामा आफु सधै संगै रहने प्रतिबद्दता समेत ब्यक्त गरिन् ।

केहि समय उनले लोकदोहोरीमा पारिवारिक सदस्य संग मनोरन्जन समेत लिएकी थिईन् । सो कार्यक्रममा उनी कलाकारको हिसाबले सहभागी नभई चेलीका हिसाबले सहभागी भएको बताईन् । पुर्ण रुपमा पारिवारिक शैलीमा आयोजना गरिएको उक्त कार्यक्रमा उनले श्रीकृष्णका कुरा कोट्याईनन् ।

रोधीको उद्घाटन कार्यक्रममा चलचित्र तथा सांगितिक क्षेत्रका कलाकारहरुको बाक्लो उपस्थिती थियो । भने,आधा दर्जन भन्दा बढी कलाकारले सांगितिक प्रस्तुती दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK