रोडम्याप क्लाइमेट च्यालेन्जको अन्तिम छनोटमा कोसीटप्पु प्रोजेक्ट

ENGLISH

NRN GLOBAL

रोडम्याप क्लाइमेट च्यालेन्जको अन्तिम छनोटमा कोसीटप्पु प्रोजेक्ट

17 May, 2017 | Sandeep Bhattarai | 735 Views | comments

अर्थ डे रोडम्याप क्लाइमेट च्यालेन्ज

न्यूयोर्क – नेपालको वातावरणीय परिवर्तनको चुनौती र जोगिने उपायका बारेमा नेपालको पुर्वी क्षेत्रमा विगत चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्ट(कोसीटप्पु वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) अर्थ डे रोडम्याप क्लाइमेट च्यालेन्ज नामक प्रतियोगिताको अन्तिम छनोटमा परेको छ ।

विश्वव्यापी रुपमा वातावरणीय परिवर्तनमा काम गर्ने संस्थाहरुलाई आव्हान गरिएको सो प्रतियोगितामा विश्वभरबाट अन्तिम ६० वटा संस्थाहरुले प्रतिस्पर्धामा विजय हुने संस्थाले एक लाख अमेरिकी डलर अर्थात एक करोड नेपाली रुपैंया जित्नेछ । पुरस्कार जित्न केटिके बेल्टले च्यारिटी आयोजना गर्न लागेको जानकारी केटिके बेल्टका राजीव गोयलले बताए ।

‘अन्तिम छनोटमा परेको संस्थाहरुमध्ये जसले धेरै रकम उठाउँछ । त्यसमा रोडम्यापले एक लाख डलर थपिदिने नियम रहेको छ,’ राजीव गोयलले भने,‘शुक्रबारसम्म केटीके बेल्टका लागि ६७ हजार डलर रकम उठी सकेको छ । हामीले रकम उठाउन मे १७ मा अमेरिकाको लंगआईल्याण्डमा च्यारिटी कार्यक्रमको आयोजना गर्दैछ ।’ सोही कार्यक्रममा डिजे रन्जन झा, रोहितजंग क्षेत्री र हेमन्त रानाले च्यारिटी कार्यक्रममा सांगितिक प्रस्तुती दिदैंछन् ।

शिक्षा, जीवन यापन र संरक्षणलाई मुल मन्त्र मानेर काम गर्नका लागि स्थापित सो बेल्टको आधारबाट भर्टिकल यूनिभर्सिटी स्थापना गरी सुनसरीको यांसिलामा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । गोयलका अनुसार पुरस्कार जितेमा नेपालका १० जना युवालाई फेलोसिप दिने, चुरेको साँख बचाउन, कोसी टप्पुमा चरा संरक्षरण केन्द्र, र धनकुटामा अधययन केन्द्र स्थापना गर्ने लगायत योजना रहेको बताए ।

नागरिकबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK