रेणु दाहालको विरोध गरेको भन्दै रेखा थापाको आक्रोश

ENGLISH

ENTERTAINMENT

रेणु दाहालको विरोध गरेको भन्दै रेखा थापाको आक्रोश

23 May, 2017 | Bhawana Pathak | 805 Views | comments

पछिल्ला दिनमा राप्रपा प्रवेश गरेर राजनीतिक गतिविधिमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले सबैको चासो रहेका भरतपुर र काठमाण्डु महानगरका जारी मतगणना र उम्मेदवारबारे टिप्पणी गरेकी छिन् ।

उनले आफ्नो फेसबुकमा सन्देश लेख्दै भनेकी छिन्, ‘काठमाण्डुमा रञ्जु दर्शनाको कम मत हुँदापनि जितेको देख्ने दुनियाँ र चितवनमा रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्न चाहने दुनियाँ देखेर अचम्म मात्र होइन अन्यायको अनुभूत भएको छ ।’

सामाजिक सञ्जालका साइटहरुमा भरतपुर महानगरकी मेयर उम्मेदवार रेणु दाहालले जित्ने या नजित्ने भन्नेबारे अनेकन अनुमान र प्रतिक्रियाहरु आइरहेका बेला रेखा थापाले आफ्नो फेसबुक सन्देशमा भनेकी छिन्, ‘मेरा लागि दुबै नारीले जित्नु पर्छ ।

सामाजिक सञ्जालमा रेणु दाहललाई जुन रुपमा लखेट्न थालिएको छ । यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम हो जस्तो लाग्दैन । जये नेपाली जनता !’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK