रेखा धुर्मुस सुन्तलीलाई सघाउन गिरान्चौर पुगेपछि….

ENGLISH

ENTERTAINMENT

रेखा धुर्मुस सुन्तलीलाई सघाउन गिरान्चौर पुगेपछि….

18 July, 2016 | Sandeep Bhattarai | 1840 Views | comments

रेखा थापा शनिबार धुर्मुस सुन्तालुले निर्माण गर्दै गरेको गिरान्चौर बस्ती पुगेकी छिन् । रेखाले भाई धुर्मुसलाई केही बेर काममा समेत सघाइन् ।

rekha-girannachaur

बन्दै गरेको बस्ती नियाल्न पुगेकी रेखा दिदीलाई साउने झरीमा रुझ्दै काम गरिरहेका धुर्मुसले माला लगाइदिएर स्वागत गरे भने आफुले लगाएको खादा पहिर्याइदिएर रेखाले धुर्मुसलाई स्यावासी दिइन् ।आखिर किन पुगिन् त धुर्मुस सुन्तलीले निर्माण गर्दै गरेको बस्तीमा रेखा ? उनले भनिन्, ‘मेरो भाईलाई केही समय पनि सघाउँ भनेर आएको हुँ । काम कसरी भैरहेको छ भनेर हेर्न मन पनि थियो ।’

यता सिताराम कट्टेल उर्फ धुर्मसले दिदी रेखाको उपस्थिति सिङ्गो फिल्म क्षेत्रको उपस्थिति रहेको बताउँदै खुसी व्यत्त गरे । उनले भने, ‘सेलिव्रेटीमा रेखा दिदीले नै सुरुमा हामीलाई आर्थिक सहयोग गर्नु भएको थियो । सबै सहयोगी दाताहरुपति हामी आभारी छौं ।’

तीन ब्लक गरी निर्माण हुँदै गरेको ‘धुर्मस सुन्तली नमुना बस्ती’ दशैंसम्म निर्माण सम्पन्न हुनेछ । पाँच करोड अनुमानित निर्माण लागत लगभग संकलन भैसकेको छ ।

यो पनि हेर्नुस – गिरान्चौरमा न्यानो स्पर्शको टोली श्रमदान गर्दै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK