रेखाले गरिन बिहे

ENGLISH

ENTERTAINMENT

रेखाले गरिन बिहे

31 January, 2017 | Bhawana Pathak | 1430 Views | comments

बेहुली बन्ने रहर पाल्दै आएकी अभिनेत्री रेखा थापाको सो रहर पनि पुरा भएको छ । अर्थात उनी बेहुली बनेकी छन् ।रेखा रियल लाइफका लागि नभएर रिल लाइर्फका लागि बेहुली बनेकी हुन् ।

rekha thapa-bihe

सोमबार उत्तरबाहिनी मन्दिरमा चलचित्र ‘हिरो रिटन्र्स’ अभिनयका लागि उनी बेहुली बनेकी हुन् ।बेहुली भेषमा राम्ररी सजिएकी उनले सोही भेषमा चलचित्रका लागि केही दृश्य छायाँकन गरिन् । सोही दृश्यमा उनलाई साथ दिने बेहुलाको भने अभिनेता दिल श्रेष्ठ बनेका थिए ।रेखा र दिलको बिबाह दृश्यसँगै चलचित्रको क्लाइमेक्स पनि सोही मन्दिरमा खिचिएको छ । क्लाइमेक्स अझ केही दिन चल्ने निर्माण युनिटको भनाई रहेको छ ।

‘हिरो रिटन्र्स’ अभिनेता सबिन श्रेष्ठले निर्माण गरिरहेको चलचित्र हो । भीम न्यौपाने, अमित श्रेष्ठ, सहदेव गौतम निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता चन्द्र गौतम हुन् । छायाँकनको अन्तिम चरणमा रहेको चलचित्रमा रेखा र दिलको अलवा सरोज खनाल, सविन श्रेष्ठ समेत मुख्य भुमिका रहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK