रेखालाई आँटिली मैलै बनाएको हो-राजेन्द्र खड्गी

ENGLISH

ENTERTAINMENT

रेखालाई आँटिली मैलै बनाएको हो-राजेन्द्र खड्गी

25 January, 2017 | Bhawana Pathak | 2885 Views | comments

आँटिली र हिम्मतीली नायिकाको रुपमा चर्चित भएकी नायिका रेखा थापालाई मैलै नै आँटिली बनाएको हो भन्छन् राजेन्द्र । ‘उ आँटिली केटी त होईन तर आँटिली मैले बनाईदिएको हो’ उनले भने ।

rajendra khadgi

पहिले बन्जी र जम्पिङ गर्न रेखा धेरै डराउने गर्थिन् । जसका कारण छवि ओझाले ‘तँलाई नायिकाबाट नै निकाली दिन्छु’ भने । त्यसपछि रेखालाई द्धन्द सम्बन्धि सबै कुरा राजेन्द्रले नै सिकाए । रेखाको डान्स, ग्ल्यामर सबै राम्रो छ तर सुन्दरी नायिका भने करिश्मा नै लाग्ने बताउँछन् उनी ।

उनले आफ्नो समकालिन भनेर करिश्मालाई राम्री भनेको हैन भन्दै करिश्मामा नायिकामा हुनु पर्ने सबै गुण भएको बताए । उनको नजरमा रेखा चटपटे नायिकामा पर्छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK