रूखबाट लडेर गम्भिर घाईते भएका जापानबाट आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

रूखबाट लडेर गम्भिर घाईते भएका जापानबाट आर्थिक सहयोग

27 November, 2017 | Sandeep Bhattarai | 1485 Views | comments

लक्ष्मण काफ्ले

रूखबाट लडेर गम्भिर घाईते भएका सिन्धुलीको फिक्कल गापा ५ सोल्पाठानाका लक्ष्मण काफ्लेलाई जापानका नेपालीले आर्थिक सहयोग पठाएका छ्न ।

काठमाण्डौँ ट्रमा सेन्टरमा उपचाररत काफ्लेको अवस्था चिन्ताजनक छ । उनका दुईवटै खुट्टाहरू भाँचिएका, ज्यान भरी चोट र घाउहरू भएकोले जापानमा अध्ययनरत विद्यार्थीहरु र कामको शिलशिलामा रहनुभएका व्यक्तिहरु बाट पैसा संकलन गरेर नेपाली रुपैयाँ बैसट्ठी हजार चार सय सत्र ( ६२४१७) नेपाल पठाएको लोकनाथ अधिकारीले नेपाल जापान डट कम लाई बताए ।

सामाजिक व्यक्तित्वहरूबाट आर्थिक सहयोग गरिएको छ परोपकारी मनहरूबाट संकलन गरेको रकम पीडित परिवारलाई आईतबार २६, नोभेम्बर, २०१७मा जेएमई बाट पठाईएको हो । जापानी येन ६८३६५ / नेपाली रू. ६२४१७ बराबर रकम घाईतेका दाजु बिष्णु काफ्लेको नाममा पठाईएको हो ।

विदेसिएर पनि हामीले बोल्न र भन्न सक्दा कसैको जीवनमा परिवर्तन आँउछ भने किन नगर्ने ?’ भन्ने सोचबाट यो कामको थालनी गरेको त्यही गाँउबाट जापानमा आएका लोकनाथ अधिकारीले बताए । सो रकम जेएमईको कार्यालयबाट दाताहरूले सामुहिक रूपमा हस्तानान्तरण गरेका थिए ।

दाताहरुमा जगत साहनी गलकोट ३३३३ येन, सरिता ढकाल १००० येन, लोकराज चौलागाँई दोलखा ११११ येन, सन्दिप थापामगर २००० येन, दिनेश लोहनी १००० येन, श्रवण सत्याल १००० येन, निशान्त अधिकारी ५०००, सुनिता र दान ब.सुनुवार ५००० येन, सन्तु लामा ५००० येन, उमेश राज गौतम २००० येन, बलराम कोईराला १५०० येन, सञ्जिव लुईटेल २००० येन, शुरेश घिमिरे २००० येन, भुवन रोका १००० येन, भुवन शंकर भट्ट १००० येन, भक्तहरी पहाडी खाङसाङ १०००, बुद्द लामा पिन्थली काभ्रे ३००० येन मनोज दाहाल ११०० येन सुदर्शन सापकोटा १०१० येन सुनिता बाँस्तोला बेबिका १००० येन, कविता दुलाल गौतम १००० येन सुरजराज श्रेष्ठ १००० येन,आर्यन अधिकारी १००० येन, दिनेश शाही १०००येन, केशव पहाडीरातमाटे २००० येन, रामु खड्का १००० येन, बिमल कार्की ओखलढुंगा १००० येन कुमार बन १००० येन, मनोज लामिछाने १००० येन, गीता खत्री कार्की ११११ येन, तुल्सीराम पहाडी १००० येन, शुरेसलाल श्रेष्ठ १००० येन, प्रकाशराना मगर १००० येन, तारा विक्रम बस्नेत १००० येन, तकलाल गुरूङ १००० येन, राजु गुरूङ १००० येन, धर्म जिसी १००० येन, राजु सापकोटा १००० येन, सुरेन्द्र खड्का दामाचौर,७ सल्यान १००० येन लक्ष्मण न्यौपाने १००० येन भेषनाथ पहाडी १००० येन लोकनाथ अधिकारी ५००० येन रहेको छन ।

जापानबाट विद्यालयका लागि सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK