रुस विश्वकपको अफिसियल पोस्टर सार्वजनिक

ENGLISH

SPORTS

रुस विश्वकपको अफिसियल पोस्टर सार्वजनिक

29 November, 2017 | Sandeep Bhattarai | 1700 Views | comments

रुस विश्वकप

अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको अफिसियल पोस्टर सार्वजनिक गरीएको छ। रुसको राजधानी मसकोमा मंगलबार सार्वजनिक गरिएको पोष्टरमा सोभियत युनियनमा महान गोलकिपर लेभ यासिनलाई फोकस गरिएको छ।

उनी बालोन डे’ओर अवार्ड जित्ने एक मात्र गोलकिपर समेत हुन्। रसियन आर्टिस्ट इगोर गुरोभिचले उक्त पोस्टर डिजाइन गरेका हुन्। यासिनले सन् १९५८ देखि ७० सम्म चार पटक विश्वकप फुटबल खेलेका थिए।

सन् २०१४ जुन १४ देखि जुलाई १८ सम्म हुने २१औँ विश्वकप फुटबलको अफिसियल ड्र यही शुक्रबार मस्कोमा हुँदैछ। जसमा लागि विश्वकपमा सहभागि हुने ३२ टोलीलाई चार पटमा विभाजन गरिएको छ र हरेक पटमा ८ टोली रहनेछन्।

आयोजकको हैसियतमा रुस स्वत विश्वकपमा छनोट भएको हो भने बाँकी ३१ राष्ट्र छनोट चरण पार गरेको विश्वकपमा स्थान बनाउन सफल भएका हुन्।

२४ वर्षपछि इजिप्ट विश्वकपमा छनोट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK