रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त

ENGLISH

WORLD

रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त

25 December, 2016 | Sandeep Bhattarai | 970 Views | comments

रुसी सैन्य बिमान

रुसको सोचीबाट ९१ यात्रु लिएर उडेको विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

टियु–१५४ कलसाइन भएको सो विमान उडेको २० मिनेटपछि रेडारको सम्पर्कमा नरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार सैनिककर्मी तथा उलेग्जान्ड्रभ सैन्य ब्यान्डका सदस्य बोकेर सो विमान उडेको थियो ।

रिपोर्टका अनुसार सो विमान सिरियाको लताकिया प्रान्तका लागि उडेको हो । राजधानी मस्कोबाट उडेको सो विमान इन्धन भर्नका लागि सोचीमा रोकिएको बताइएको छ ।

सो विमान ब्ल्याक सीको तटीय क्षेत्रबाट १.५ किलोमिटरको दूरीमा खसेको बताइएको छ । हाल उद्दार तथा खोज अभियानले काम गरिरहेको छ ।

अहिलेसम्म कोही पनि जीवित मृत नभेटिएको बताइएको छ । विमानमा ८ जना चालक दलका सदस्य तथा नौ जना पत्रकार छन् ।

रसियन सैन्य विमान बेपत्ता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK