रुपन्देही सेवा समाज युएई अबुधाबी क्षेत्रीय समिति गठन

ENGLISH

NRN GLOBAL

रुपन्देही सेवा समाज युएई अबुधाबी क्षेत्रीय समिति गठन

10 July, 2016 | Sandeep Bhattarai | 2705 Views | comments

गीतामणि पाण्डे युएई, दुबई – गत शुक्रबारको दिन अबुधाबीको दलमा स्ट्रीट एरियामा श्री तारा मल्लको निवासमा रुपन्देही सेवा समाज केन्द्रीय समिति युएई द्वारा केन्द्रीय अध्यक्ष हरि चापागाईंको अध्यक्षतामा विष्णु सापकोटा, धर्म भट्टराई, लेखनाथ पाण्डे, गीतामणि पाण्डे ,विश्वास पोखरेलको उपस्थितिमा रुपन्देही सेवा समाज अबुधाबी क्षेत्रीय समिति गठन गरिएको छ । जसमा दिपिका ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्व सहमतिले चयन गरेको छ ।

rupandehi

जसको उपाध्यक्षमा पुस्कर श्रेष्ठ र गुन्जमान बिक रहेका छन् भने सचिवमा बिरेन्द्र कंडेल, सहसचिव सोनु मल्ल सदस्यहरुमा बुद्धिराम थारु , प्रताप मल्ल , नारायण गिरि , विजय गौतम , करण आले मगर , सुरज घिमिरे , महेश मल्ल सल्लाहाकारहरुमा तारा मल्ल, चन्द्र सारुमगर ,लक्ष्मण सुबेदी रहेका छन् ।

रुपन्देही जिल्लामा रहेर रोजगारीको सिलसिलामा युएईमा कार्यरत रुपन्देही बासीहरुलाई गोलबन्द गर्दै २०१४ मा स्थापना गरिएको यो संस्थाले युएई लगायत नेपालमा सहयोग गर्दै आएको मनकारी संस्थाले युएईका सबै प्रान्तहरुमा गठन गर्ने निर्णयसंगै अबुधाबीमा गठन गरिएको छ र सलखेमामा तदर्थ समिति बनाईएको छ भने अन्य ठाउँहरुमा पनि गठन गर्ने तयारी रहेको तथा युएईमा रहनु हुने सम्पूर्ण रुपन्देहीबासीलाई आबद्ध हुन् अनुरोध गर्दै आउने सेप्टेम्बर ९ तारिक इम्पेरीयल सुइट होटेलमा महिलाहरुको चाड तीज गरिने भएकोले सबैको सहयोगको अपेक्षा राखेको संस्थाका अध्यक्ष हरि चापागाईले बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK