रुचाईयो पूजा र पलको जोडी

ENGLISH

ENTERTAINMENT

रुचाईयो पूजा र पलको जोडी

1 May, 2017 | Bhawana Pathak | 475 Views | comments

चलचित्र ‘‘म यस्तो गीत गाँउछु’’ को प्रमोशनल गीत रिलिज गरिएको छ । सुदर्शन थापाको निर्देशन रहेको यस ‘म यस्तो गीत गाउँछु’मा समावेश ‘‘भन्छु आज मनको कुरा सुन्छौ भने’’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

आईतबार काठमाण्डौमा आयोजित पूजा शर्माको जन्मदिन विशेष कार्यक्रममा यो गीत रिलिज गरिएको हो । सुगम पोखरेल र अञ्जु पन्तको आवाज रहेको यस गीतलाई सुदर्शन थापाले लेखेका हुन् भने अर्जुन पोखरेलले संगीत भरेका हुन् ।

असार ३० लाई रिलिज मिति तोकेको ‘‘म यस्तो गीत गाँउछु’’मा समावेश यस गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । नेपालको हिमाली भेग, मनाङ, मुस्ताङका निकै आकर्षक दृश्यहरुलाई यस गीतमा देख्न पाईन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK