रिलिज नहुँदै पाइरेसी भयो उड्ता पन्जाब

ENGLISH

ENTERTAINMENT

रिलिज नहुँदै पाइरेसी भयो उड्ता पन्जाब

16 June, 2016 | Anjana Bhandari | 565 Views | comments

सेन्सर झमेलामा परेर विवादमा तानिएको उड्ता पञ्जाव फिल्म रिलिज पहिले नै ईन्टरनेट पाईरेसी भएको छ । भिडियो डाउनलोड वेभ पोर्टल ‘टोरेन्ट’मा बुधबार साँझ नै फिल्म आएपछि बलिउडमा हंगामा मच्चिएको छ ।

udta panjab
फिल्म टोरेन्टमा राखिएको १ घण्टापछि मात्रै हटाईएको थियो । हजारौंले फिल्म डाउनलोड गरेको अनुमान लगाईएको छ । टुईटरमा ‘उड्ता पञ्जाव लिक्ड’ ट्रेण्ड विश्वव्यापी रुपमा पहिलो नम्बरमा आएको थियो । त्यसपछि मात्रै निर्माण टिमले अनि प्रहरीले थाहा पाएको बताईन्छ ।

फिल्म रिलिज पहिले नै पाईरेसी भएपछि निर्माण टिमले प्रहरीमा साईबर क्राईमको उजुरी दिएको छ र भारतिय प्रहरीले छिट्टै दोषी पत्ता लगाई कारबाही गर्ने बताएको छ । सेन्सरको लागी बुझाएको फाईल पाईरेसी भएको थियो । सेन्सर नभएको दृश्यहरु नै उक्त फाईलमा समावेश थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK