रिलिजमा आयो अनमोल र सृष्ठीको ‘गाजलु’

ENGLISH

ENTERTAINMENT

रिलिजमा आयो अनमोल र सृष्ठीको ‘गाजलु’

10 June, 2016 | Anjana Bhandari | 590 Views | comments

अनमोल केसी र पुर्व मिस नेपाल  सृष्ठी श्रेष्ठ अभिनित चलचित्र गाजलु शुक्रबारबाट देशैभर रिलिजमा आएको छ ।

gajalu

बिहिबार साझ राजधानीमा गरिएको विशेष सो बाट तारिफ पाउन सफल यो चलचित्रमा अनमोल केसी ,सृष्ठी श्रेष्ठ ,गौरव पहारी ,सलोन बस्नेत ,मेनका प्रधान ,ऋतिक शाही लगायतको अभिनय रहेको छ । पुर्वकुमारीको जीवनकथालाई पर्दामा उतारिएको यो चलचित्रलाई रोहीत अधिकारीले  निर्माण गरेका हुन् भने  हेमराज बिसीले निर्देशन गरेका हुन् ।

उनले हालसम्म होस्टल , जेरी ,सम्बोधन चलचित्र निर्देशन गरिसकेका छन् । केही समय अघि यो चलचित्र पूर्वकुमारीको कथा उठाएकै कारण बिवादमा आएको थियो । तर कुमारी घरका पदाधिकारीहरुले चलचित्र हेरिसकेपछि गाजलु ले उठाएको कथावस्तु को तारिफ गरेका छन् ।

डिसियन प्रिभ्यु थिएटरमा चलचित्र हेरिसकेपछि कुमारी घर र कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग्ने विषयवस्तु नसमेटिएको र चलचित्र पुर्णत: सन्देशमुलक तथा मनोरन्जनात्मक बनेको उनीहरुले प्रतिक्रिया दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK