रियल मड्रिड र वार्सको खेल दर्शकले हेर्न नपाउने

ENGLISH

SPORTS

रियल मड्रिड र वार्सको खेल दर्शकले हेर्न नपाउने

30 September, 2016 | arjun baral | 1200 Views | comments

game

नोभेम्बर २ हुन लागेको रियल मड्रिड च्याम्पियनस लिगमा कोही पनि दर्शकले खेल हेर्न नपाउने भएका छन् । युरोपेली फुटबल संघ युइएफएले दर्शकले अभद्र व्यवहार गरेको भन्दै यो खेलमा एउटा पनि दर्शक राख्न नपाउने सूचना निकालेको छ ।

लेगिया वार्सले बोरुसिया डर्टमुन्डविरुद्धको खेलमा ६ – ० ले पराजित हुँदा दर्शक आक्रमणमा उत्रिएपछि युइएफएले दर्शक राख्न नपाउने सूचना जारी गरेको हो । घरेल मैदानमा दर्शकले खचाखच भरिएको रंगशालामा वार्सले लज्जास्पद हार बेहोरपछि दर्शक आक्रमणमा उत्रिएका थिए ।

बोरुसियासँगको खेलमा तोडफोड तथा आगजनी गरेका कारण वार्स क्लबलाई ६९ हजार पाउन्ड पनि जरिवाना लगाइएको थियो । वार्स २० वर्षपछि च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको हो । समूह एफमा रहेको वार्सले आफ्ना दुबै खेलमा हार बेहोरको छ ।


च्याम्पियन्स लिग फुटबलमा लेस्टर सिटीको उत्कृष्ट सुरुवात 


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK