रियल मड्रिडले चुम्यो स्पेनिस ला लिगाको उपाधि : मालागा २-० ले पराजित (भिडियो सहित)

ENGLISH

SPORTS

रियल मड्रिडले चुम्यो स्पेनिस ला लिगाको उपाधि : मालागा २-० ले पराजित (भिडियो सहित)

22 May, 2017 | Sandeep Bhattarai | 745 Views | comments

रियल मड्रिड

स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । लिग अन्तर्गत भएको अन्तिम खेलमा मालागालाई उसकै घरेलु मैदानमा २-०ले पराजित गरेसँगै रियलले उपाधि माथि कब्जा जमाएको हो ।

उपाधि जित्न बराबरी गरेपनि पर्याप्त हुने रियलको लागि खेलको दोस्रो मिनेटमै क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएपछि दोस्रो हाफको ५५ औं मिनेटमा करिम बेन्जमाले गोल गर्दै टोलीलाई उपाधि दिलाए । सन् २०११/१२मा पछिल्लो लिग उपाधि जितेको रियलले त्यसता विभिन्न उपाधिहरु जितेनि स्पेनिस ला लिगाको उपाधि भने जित्न सकेको थिएन। रियाको यो पाँच वर्ष पछिको उपाधि हो ।

यस सिजनको ३८खेलमध्ये टोलीलाई २९ खेलमा जित दिलाए भने ३ खेलमा हार व्येहोरेको रियलले ६ बराबरी खेलेको थियो । रियलले बार्सिलोनालाई ३ अंकले पछि पार्दै लिग उपाधि उचालेको हो। रियलको ९३ अंक छ भने दोश्रो स्थानमा रहेको बार्सिलोनाको ९० अंक रहेको छ। त्यस्तै हिजै भएको अर्को खेलमा लिगमा दोस्रो स्थानमा चित्त बुझाएको बार्सिलोनाले आइभरलाइ ४-२ ले पराजित गरेको छ ।

भिडियो –

च्याम्पियन्स लिग : रियल मड्रिड फाइनलमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK