रियल मड्रिडद्वारा नेपोली ३-१ ले पराजित (भिडियो)

ENGLISH

SPORTS

रियल मड्रिडद्वारा नेपोली ३-१ ले पराजित (भिडियो)

च्याम्पियन्स लिग फुटबल

16 February, 2017 | Sandeep Bhattarai | 940 Views | comments

स्पेनिस क्लब रियल मड्रिड

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड बिजयी भएको छ । बुधबार राति भएको खेलमा नेपोली रियल संग ३-१ ले स्तब्ध हुन पुग्यो ।

नेपोलीको घरेलु मैदानमा भएको खेलमा भने घरेलु टोलीले खेलको ८ औं मिनेटमा लोरेन्जो इन्सिग्नेस गोल मार्फत अग्रता लिएको थियो । तर त्यो अग्रता धेरैबेर टिक्न सकेन । रियलको लागि खेलको १८ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकियो थियो ।तर रियल यतिमा चुप लागेन दोस्रो हाफको ४९ औं मिनेटमा टोनी क्रुसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यस्तै खेलको ५४ औं मिनेटमा केस्मेरोले गोल गरेपछि रियलले ३-१ को अग्रता लियो । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल रियल मड्रिडले ३-१ ले जित्यो ।

भिडियो –

पिएसजीको फराकिलो जित, बार्सिलोना ४-० ले पराजित (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

bana 8

बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK