रिचार्जर एप्सबाट रिचार्ज गर्दा सोही बराबर क्यास ब्याक पाउने

ENGLISH

TECH

रिचार्जर एप्सबाट रिचार्ज गर्दा सोही बराबर क्यास ब्याक पाउने

एप्सलाई सपिङ हबको रुपमा बिस्तार गरिदै

25 May, 2017 | Sandeep Bhattarai | 3920 Views | comments

रिचार्जर एप्स

ग्लोबलकि टेक्नोलोजी प्रा लि ले बजारमा ल्याएको मोबाइल एप्स रिचार्जर मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याकपाउने र क्यासब्याक मार्फत जम्मा भएको रकम सपिङमा खर्च गर्न सकिने बताएको छ ।

एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध यो एप छोटो अवधिमा नै २५ हजारभन्दा बढीले डाउनलोड गरिसकेको ग्लोबल कि टेक्नोलोजी प्रा लि ले जानकारी दिएको छ ।

फेसबुक, इन्स्टाग्राम तथाबिभिन्न वेवसाइटका १००भन्दा बढी प्रमाणित तथा विश्वशिला बिक्रेताहरुका उत्पादन एउटै एप्स रिचार्जरबाट सपिङ गर्न सकिने तथा नेपालभरी डेलिभरी गरिने

ग्लोबलकि टेक्नोलोजी प्रा लि का प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । अनलाइन खरिदकर्ता र बिक्रेताकाबीच समन्वय गर्दै छिटो छरितो र सुलभ मुल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने ग्लाइडरले बताए । समय र पैसाको बचत सँगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यका साथ युवाहरुको पहलमा तयार गरिएको नेपाली रिचार्जरलाई अनलाइन सपिङ हबको रुपमा अगाडी बढाइएको ग्लोबल किले जनाएको छ ।

रिचार्ज गर्दा पाउने रकमबाट बिना झन्झट घरमै बसेर फिल्महलको टिकट, होटल बुकिंग, प्लेनको टिकट बुकिङ, रेष्टुरेन्ट, अनलाइन सपिङ तथा एप्सले दिने अन्य सुबिधा लगायतका कार्यहरुमा खर्च गर्न सकिने ग्लाइडरले बताए।

इसेवा, एससिटी कार्ड, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्र्रे बैंक, एनआइसी एसिया बैंक र प्रभु बैंकबाट अनलाइन रिचार्जका साथै अनलाइन पेमेन्ट गर्नुका साथै अर्डर गरिएको सामानक्यास एण्ड डेलिभरीमा पनि भुक्तानी गर्न सकिने ग्लोबलकि ले जनाएको छ ।

एन्ड्रोइड फोनमा जुनसुकै तरिकाबाट रिचार्ज गरेपनि क्यास ब्याक पाइने तथाआइ ओएसमा रिचार्जर एपबाटै रिचार्ज गर्दा १०० प्रतिशत क्यासब्याक पाइने छ । यो एप्स प्रयोग गर्न युट्युबमा राखिएको भिडियोको सहायता लिन सकिने छ ।

एनआइटिभी मिडियाको मोबाईल एप्स सार्बजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK