राहदानीमा नाम नमिलदा कोरिया जेलमा नेपाली

ENGLISH

NRN GLOBAL

राहदानीमा नाम नमिलदा कोरिया जेलमा नेपाली

2 June, 2016 | arjun baral | 610 Views | comments

कोरियामा एक नेपाली कामदारको राहदानी नमिलेका कारण नेपाल फर्कन पाएका छैनन् । अबैधानिक रुपमा बस्दै आएका ती कामदार अघिल्लो आइतबार पक्राउ परेका थिए । हाल उनलाई ह्वासङ जेलमा राखेर अनुसन्धान गरिरहेको छ ।

२००८ मा सोल स्थित नेपाली राजदूताबासबाट जारि गरिएको उनको राहदानीमा नाम र जन्म मिति अनुबादमा मेल नखाएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अबैधानिक बस्दै आएका ती कामदारको पहिलो राहदानीमा हुडासि(huddasi )बहादुर थापा रहेको छ भने नबिकरण गर्दा हुडाहि (huddhi) बहादुर थापा छ ।

सोलस्थित नेपाली दूताबासको छाप र नेपाली कर्मचारीको सहि सहीभएकाले प्रहरी थप अन्योलमा रहेको थापालाई सहयोग गरिरहेका एक नेपालीले स्रोतलाई बताएका छन् ।
त्यस्तै थापाको जन्म मिति बिक्रम सम्बतबाट  ईस्ती सनमा रुपान्तरण गर्दा पनि रहादानीमा गलत रहेको छ ।  थापाले राहदानी बनाउन आफु दूताबास नगएर साथीलाई पठाएका थिए ।  राहदानी बाहकको उपस्थिति बिनानै दूताबासले आवेदन लिएका कारण यस्तो गल्ति भएको थियो ।

कोरियामा औद्योगीक दुर्घटनामा परेर एक नेपालीको मृत्यु 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK