राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको संयोजकमा युवराज आचार्य चयन

ENGLISH

NRN GLOBAL

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको संयोजकमा युवराज आचार्य चयन

13 September, 2017 | Bipin Acharya | 705 Views | comments

जापानमा रहेका गायक कलाकारहरुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जापान शाखा गठन गर्दै संयोजकमा युवराज आचार्य चयन भएका छन् ।

टोकियो कामातामा भएको भेलाले आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन भएको छ । समितिको उप-संयोजकमा सूर्य खड्का र पुरुषोत्तम सिग्देल, सचिवमा नारायण कंडेल र कोषाध्यक्षमा ऋषीराम कंडेल चयन हुनुभएको छ । त्यस्तै जापानमा रहेका सवै कलाकारहरुको साझा संगठनका रुपमा विकास गर्न पहल गर्ने योजना अनुरुप विभिन्न तदर्थ समिति समेत गठन गरिएको छ ।

भेलाले पिताम्बर चापागाई ‘पदमपानी’को संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति र रामकृष्णबम मल्लको संयोजकत्वमा तीन सदस्यीय अधिवेशन तयारी तथा निर्वाचन समिति गठन गरेको छ ।

सदस्यहरुमा ऋषी पौडेल, कुलबीर थापा, दिलेन्द्र जोशी, श्याम शितल श्रेष्ठ, सोना के सी, मुक्ती सुवेदी, समुन्द्रराज पौडेल, छवि पाण्डे, दिपक शर्मा, महेन्द्र न्यौपाने, चेतन घर्तीमगर, यदुराम सापकोटा, प्रभा न्यौपाने, अमित सापकोटा, दिपक बसन्त कार्की र होम पुन चयन भएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK