राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति, २०७३ प्रस्ताव

ENGLISH

राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति, २०७३ प्रस्ताव

22 February, 2017 | Krishna Adhikari | 795 Views | comments

aaपरम्परागत आयुर्वेद चिकित्सा उपचार पद्धतिलाई सर्वसुलभ र सरल बनाउने लक्ष्यका साथ नयाँ राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति, २०७३ प्रस्ताव गरिएको छ ।

नीतिका बारेमा छलफल गर्न आज यहाँ आयोजित कार्यशालालाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापाले नीतिको मस्यौदा समयसान्दर्भिक र महत्वाकांक्षी रहेको बताउनुभयो ।

योगा, पञ्चकर्म, जडीबुटीलगायत आयुर्वेद तथा पूरक चिकित्सा विशेषता पहिचान गरी स्वास्थ्य राष्ट्र निर्माणका लागि सो प्रणालीको महत्व बढ्दै गएको उहाँको धारणा थियो ।

सो अवसरमा समितिका सदस्यसचिव डा शङ्कर गौतमले नीतिले मुलुकको सङ्घीय प्रणालीअनुसारको संस्थागत संरचना, औषधि गुणस्तर, जडीबुटी प्रवद्र्धन, सर्ने तथा नसर्ने दीर्घ रोगको रोकथाम, ज्येष्ठ नागरिक सेवा, मानसिक स्वास्थ्य, बाल तथा मातृत्व स्वास्थ्य, वातावरणीय स्वास्थ्य प्रवद्र्धनलगायत विषय समेटिएको बताउनुभयो ।

नेपालमा प्रतिरक्षात्मक, प्रर्वद्धनात्मक, पुनःस्थापनात्मक र उपचारात्मक स्वास्थ्य सेवाका लागि आयुर्वेद प्रणाली सरल र सहज उपाय भएकामा समेत सो अवसरमा जोड दिइएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK