राष्ट्रसङ्घले सिरिया संग पुनः वार्ता सुरु गर्ने

ENGLISH

WORLD

राष्ट्रसङ्घले सिरिया संग पुनः वार्ता सुरु गर्ने

27 July, 2016 | Bhawana Pathak | 855 Views | comments

siriaआगामी महिना (अगस्ट) मा सिरियामा विगत पाँच वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु हुने कुरा मङ्लबार संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभएको छ ।

पटकपटक भएका वार्ता सिरियाको द्वन्द्व अन्त्य गर्न असफल भए पनि द्वन्द्वरत पक्षलाई वार्ताको विकल्प नभएको निष्कर्षमा पु¥याएको बताउँदै अब हुने वार्ताले सिरियाको आन्दोलनलाई अन्त्य गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रसङ्घका सिरिया प्रमुख मिस्टुराले बताउनुभयो ।

हामी अगस्टको अन्त्यतिर सिरियामा द्वन्द्वरत पक्ष र बसर अल असदको सत्ताबीच तेस्रो चरणको वार्ता प्रक्रियालाई अगाडि बढाएर सन् २०११ देखि जारी द्वन्द्वलाई अन्त्य गर्ने कार्यमा जुटेका छौँ, उहाँले थप्नुभयो ।

मिस्टुराले सिरियामा द्वन्द्वरत केही विद्रोहीसमूहलाई सहयोग पु¥याउँदै आएको संयुक्त राज्य अमेरिका र असदलाई सहयोग पु¥याउँदै आएको रसियाका उच्च अधिकारीसँगको छलफलपछि सो कुरा बताउनुभएको हो ।

दुवै देशसँगको कुराकानीपछि पुनः सुरु गरिने वार्ताले सिरियाको द्वन्द्वलाई अन्त्य गर्ने आसा पलाएको छ ।

सिरियामा जारी द्वन्द्वका कारण करिब एक लाख ८० हजार सिरियाली नागरिकको मृत्यु भएको छ । हजारौँ अपाङ बनेका छन् भने सिरियाको जनसङ्ख्याको आधा जनसङ्ख्या आन्तरिक एवम् बाह्य गरी विस्थापित भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK