रावल माथि नायिका श्रेष्ठद्वारा गम्भिर आरोप (नायिकाको फेसबुक स्ट्याटस सहित)

ENGLISH

ENTERTAINMENT

रावल माथि नायिका श्रेष्ठद्वारा गम्भिर आरोप (नायिकाको फेसबुक स्ट्याटस सहित)

25 July, 2017 | Kunjar Bhattarai | 980 Views | comments

चलचित्र होस्टलकी नायिका प्रकृति श्रेष्ठले निमार्ता सुनिल रावल नयाँ कलाकारहरुलाई अभिनय गराउने नाममा शोषण गर्ने व्यक्ति भएको आरोप लगाएकी छिन् ।

उनले रावलको आलोचना गर्दै आफ्नो फेसबुक मार्फत रावल अनपढ, नीच र अमानवीय व्यक्ति भएको भन्दै गम्भिर आरोप लगाएकी हुन् ।श्रेष्ठले आफ्नो फेसबुकमा लेखेकी छिन् नयाँ कलाकारहरुलाई चलचित्रमा खेलाउने नाममा शोषण गर्ने व्यक्ति हो सुनिल रावल । मैले यस अघि केही नबोल्नुको कारण होस्टल मेरो करियरको पहिलो खुड्किला थियो र मैले यो कुरा बाहिर ल्याएमा परिवारले अर्को चलचित्रमा अभिनय गर्नबाट रोक्छ भन्ने डर लागेको थियो ।

केही दिन अघि मात्रै सायद २ की नायिका स्यारोन श्रेष्ठले पनि सुनिलका बारेमा यस्तै टिप्पणी गरेकी थिइन् । श्रेष्ठले भनेकी छिन् स्यारोनले सत्य बोल्दा उनलाई थरि थरिका आरोप लगाईयो ।

त्यस्तै उनले रावलले गरेको अन्य गलत कार्यको बारेमा कोही नबोल्ने र कसैले बोलेको पनि मिडियामा नआएको गुनासो गरेकी छिन् ।चलचित्र निर्माता सुनिल रावलले सायद, होस्टल, होस्टल रिटन्र्स र सायद २ जस्ता चलचित्रहरुको निर्माण गरेका छन् ।

नायिकाको फेसबुक स्ट्याटस:

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK