राम मन्दिर सञ्चालक समितिलद्वारा अधिकारी सम्मानित

ENGLISH

POLITICS

rabindra-adhikari

राम मन्दिर सञ्चालक समितिलद्वारा अधिकारी सम्मानित

18 January, 2018 | Kabi Adhikari | 3025 Views | comments

पोखरा लेखनाथ महानगरपालिका– १७ स्थित राम मन्दिर सञ्चालक समितिले कास्की निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवीन्द्र अधिकारीलाई हिजो(बुधबार) यहाँ एक समारोहका बीच सम्मान गरेको छ ।

rabindra-adhikari

मन्दिर हातामा नवनिर्मित सभा हलमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लिलाभक्त आचार्यले नवनिर्वाचित सांसद अधिकारीलाई फूलमाला र दोसल्लासहित सम्मान गर्नुभएको हो ।

कार्यक्रमा बोल्दै सांसद अधिकारीले यस क्षेत्रका धार्मिक क्षेत्रलाई जोडेर आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । धार्मिक क्षेत्रको आम्दानी तथा विकास निर्माणमा विनियोजित बजेटको सही सदुपयोग हुनुपर्ने बताउँदै उहाँले पोखरा र यस क्षेत्रमा रहेका धार्मिक धरोहरको संरक्षण र विकास निर्माणका लागि बृहत् गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पोखराको दक्षिणी भेगस्थित फुस्रेखोलामाथि दम्सादीमा निर्माण गरिने पक्की पुल मुलुककै १० मध्ये एक नमूना पुल भएको बताउँदै उहाँले भन्नुभयो– “पुल निर्माणसँगै वडा नं ३३ र २१ साथै छिमेकी जिल्ला तनहुँ, स्याङ्जाका नागरिकलाई आवतजावतमा प्रत्यक्ष सुविधा पुग्नेछ ।”

पोखरा लेखनाथ–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले महानगरपालिकाले ढल व्यवस्थापनको लागि रु ५० लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य अधिकारीवाट चोरसाँघुमा सेतीनदी माथि वनेको पक्की पुलको उद्घाटन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK