रामदेवसंग हारे रेस्लर पनि (भिडियो )

ENGLISH

SPORTS

रामदेवसंग हारे रेस्लर पनि (भिडियो )

20 January, 2017 | Bhawana Pathak | 1135 Views | comments

योगगुरुका नामले आफ्नो परिचय बनाएका रामदेव योगामा मात्र नभई रेसलिङको जगतमा पनि पोख्त छन् भन्ने कुराको पुष्टि भएको छ । उनले सन् २००८ को ओलम्पिकमा रजत पदक जित्न सफल एन्ड्री स्त्याड्नीकसँग भिडन्त गर्दै आफ्नो रेसलिङको कला उजागर गरेका छन् ।

reslar

बुधबार २०१७ प्रो रेसलिङ लिग (पिडब्लूएल) को प्रचार गर्ने क्रममा उनले नयाँ दिल्लीमा यस्तो कला देखाएका हुन् ।पहेंलो लुङ्गी लगाएका उनी पूर्व यूरोपेली च्याम्पियन एन्ड्रीसँग मैत्रीपूर्ण भिडन्त गर्नुपूर्व योगाको मुभ देखाएका थिए र भिडन्तको क्रममा पनि निकै फुर्तिला देखिएका थिए ।

प्रचारका लागि गरिएको उक्त भिडन्तमा रेफ्रीलगायत एन्ड्रीले रामदेवले चाहे अनुसारको मुभ गर्न दिए । करिब दुई मिनेटको भिडन्त पछि एन्ड्रीले आत्मसमर्पण गरे ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK