रामदेवले बोक्न आएपछि यसरी दौडिए कपिल शर्मा

ENGLISH

ENTERTAINMENT

रामदेवले बोक्न आएपछि यसरी दौडिए कपिल शर्मा

23 January, 2017 | Bhawana Pathak | 760 Views | comments

‘द कपिल शर्मा शो’ भारतमा मात्र नभई नेपाल लगायत अन्य देशमा पनि उत्तिकै चर्चित छ । कपिल सधैं आफ्नो पाहुनाको विषयमा लाइमलाइटमा हुन्छन् । कपिलको टीभी कार्यक्रमको आइतबारको भागमा योगगुरु रामदेव पाहुनाको रुपमा देखिए ।

kapil -ramdev

कार्यक्रम प्रसारण हुनुपूर्व प्रस्तोता कपिलले आफ्नो ट्वीटर अकाउन्टमार्फत सो कुराको जानकारी दिएको थिए ।कार्यक्रमका केही तस्बिर पनि सार्वजनिक भएका थिए । यी फोटोमा रामदेव कपिल शर्मालाई बोकिरहेको देख्न सकिन्छ भने अर्कोमा कपिल बाबासँग बच्नका लागि भागिरहेको देख्न सकिन्छ ।

कार्यक्रममा यस्तो हुनेछ खुलासाः

कार्यक्रममा रामदेवले आफ्नो जीवनसँग निकै खुलेर कुरा गर्नेछन् । स्रोतलाई मान्ने हो भने रामदेवले आफूलाई जीवनमा कति जनाले प्रेम प्रस्ताव राखे भन्ने विषयमा पनि कुराकानी गरे । यतिमात्र होइन । कार्यक्रममा रामदेवले कपिल, नवजोत सिद्दु र अन्य सदस्यलाई पनि योग र व्यायाम सिकाए ।

कपिल शर्माले रामदेवको उमेर कति हो भनेर सोध्दा उनले मज्जाले हाँसेर जवाफ दिए, ‘उमेर ती व्यक्तिको सोधिन्छ जसको विवाह गर्नुपर्छ ’

कार्यक्रममा क्रममा आफ्नो जीवनमा घटित एउटा रोचक प्रशंगबारे कुराकानी गरे । उनी भन्छन्, ‘एक दिन शिविरमा एक युवती आउँछिन् र भन्छिन्, ‘बाबा ‘हग’ गर्न चाहन्छु । म गाउँको छोरो हग गर्नुछ भने आफ्नो घरमा नै गरेको आएको भए हुन्थ्यो ।’

कपिलले रामदेवलाई अहिलेसम्म कसैले प्रेम प्रस्ताव रोखेको छ । कसैले ‘आई लभ यु’ भनेको छ भन्ने प्रश्न सोध्दा उनले हज्जारौं, लाखौंले आफूलाई ‘आइ लभ यु’ भन्ने गरेको बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK