राप्रपाको केन्द्रीय सदस्य बनिन रेखा थापा

ENGLISH

ENTERTAINMENT

राप्रपाको केन्द्रीय सदस्य बनिन रेखा थापा

22 January, 2017 | Bhawana Pathak | 770 Views | comments

नायिका रेखा थापा माओवादी छाडेर राप्रपामा प्रवेश गरेपछि निकै चर्चा पाईन् ।

rekha thapa

पार्टीमा प्रवेश गरेको समयमा कुनै पनि पद नपाएकी उनी अहिले भने पार्टीको केन्द्रिय सदस्य भएकी छिन् । पार्टी प्रवेशले ठूलो तहल्का मच्चाए पनि पार्टीले आधिकारिक रुपमा जिम्मेवारी र पद नदिँदा रेखालाई पनि आफू राप्रपाको के हो ? भन्ने कुराले समस्या बनाएको थियो ।

पार्टीका अध्यक्ष कमल थापाले रेखालाई केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएका छन् । रेखालाई पार्टीको आन्तरिक विधान अनुसार केन्द्रीय सदस्यमा मनोनित गरिएको राप्रपाले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK