राप्रपाका केन्द्रीय सदस्यको परिणाम आजै आउने

ENGLISH

POLITICS

राप्रपाका केन्द्रीय सदस्यको परिणाम आजै आउने

21 February, 2017 | Bhawana Pathak | 655 Views | comments

राप्रपाको जारी एकता महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरुका लागि मतदान सुरु भएको छ । महाधिवेशन सुरु भएको ५औं दिन ९८ जना केन्द्रीय सदस्यका मतदान सुरु भएको हो ।

rpp-750-1

मतदान सकिएको दुर्इ घण्टामा सदस्यहरुको परिणाम सार्वजनिक गर्ने निर्वाचन कमिटिले जनाएको छ । आज बिहान सात बजेबाट केन्द्रीय सदस्यका लागि मतदान सुरु गर्ने भनिएपनि साँढे नौ बजेबाट मात्रै मतदान सुरु भएको हो ।

राप्रपामा ९८ केन्द्रीय सदस्यका लागि तीन सय ६३ जनाले उमेद्वारी दिएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सदस्यहरुको मतदानका लागि ५६ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ ।

यसअघि महाधिवेशनबाट पारित राप्रपाको नयाँ विधानअनुसार एक सय ६३ सदस्यमध्ये ६० प्रतिशत सदस्य लागि मात्रै निर्वाचन हुनेछ ।बाँकी ४० प्रतिशत सदस्य मनोनित गरिनेछ । त्यस्तै २७ जना पदाधिकारी पनि मनोनित हुने राप्रपाको नयाँ बिधानमा उल्लेख छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK