राप्ती समाज काठमाडौले पानी अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने

ENGLISH

राप्ती समाज काठमाडौले पानी अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने

27 January, 2017 | Bhawana Pathak | 1245 Views | comments

यहि माघ १५ गते जनवरी २८ शनिबार दिनको २ बजे ” हरेक घरमा धारो, हरेक गाउँमा सिंचाइ ” नारामा आधारित रहेर “दाङमा करोड पानी अभियान सम्भावना र चुनौती ” बिषयमा अन्तरक्रिया कार्यक्रम हुदैछ | कार्यक्रम मिडिया इन्टरनेसनल अनामनगरमा हुने संस्थाका अध्यक्ष श्री शशि शर्माद्दारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

rapati

“यस समाजका सस्थापक अध्यक्ष सामाजिक अभियन्ता मित्रलाल पार्देद्वारा आरम्भ गरेको पानी अभियान आज विश्वव्यापी बनिरहेको छ । अभियान सबैको साझा बनिरहेको छ । यो महान अभियानप्रति चारैतिरबाट साथ मिलिरहेको छ ।

यसैक्रममा यहि माघ १५ गते शनिबार काठमाडौको अनामनगर स्थित मिडिया ईन्टरनेशनलमा सोही बिषयमा वृहत् अन्तर्कृया कार्यक्रम आयोजना हुदैछ ।

स्मरण रहोस् उक्त कार्यक्रमको संयोजन रापती समाज काठमाडौका भुपु अध्यक्ष श्री गोपाल बस्नेतले गर्नुभएको छ भने सहसंयोजन सगरमाथा रेडियोका संचारकर्मी एवम गीतकार लोकराज अधिकारीले गर्नु भएको छ ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण कोषाध्यक्ष सीमा पुरी लगायत रापती समाज परिवारले गरेको छ । कार्यक्रम उपस्थित हुन समाजले सबैलै अनुरोध गरेको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK