रातो किताब माग गर्दै कांग्रेसद्धारा संसद बैठक अवरुद्घ

ENGLISH

POLITICS

रातो किताब माग गर्दै कांग्रेसद्धारा संसद बैठक अवरुद्घ

4 June, 2016 | arjun baral | 605 Views | comments

Capture

रातो किताब माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेको छ । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा रातो किताब भाग १ उपलब्ध गराउने बताएका थिए ।

तर, शनिबार संसदको बैठक बस्दा समेत रातो किताब नआएपछि विपक्षी कांग्रेसको सांसदहरुले विरोध गरे । सभामुख ओनसरी घर्ती मगरले किताब उपलब्ध भएको तर, प्राविधिक कारण वितरण गर्न नसकेको बताए पनि कांग्रेसका सांसदहरुले मानेनन् ।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले कि किताब उपलब्ध गराउनु पर्ने नभए अर्थमन्त्रीले आफ्नो बोली फिर्ता लिनु पर्ने माग गरे । लगतै सभामुखले बैठक आधा घन्टाका लागि स्थगित गरेकी छन् ।

बजेटको आकारमाथि चिन्ता नगर्न अर्थमन्त्री पौडेललेको आग्रह 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK