रातभर ऋतिकको घरमा पूर्वपत्नी सुजैन

ENGLISH

ENTERTAINMENT

रातभर ऋतिकको घरमा पूर्वपत्नी सुजैन

23 January, 2017 | Bhawana Pathak | 820 Views | comments

हालैको केहि घटनाक्रमले सुजैन-ऋतिकको पुर्नमिलनको संकेत दिएको छ । समाचार अनुसार सुजैन ऋतिकको घरमा गए र रातभर त्यही बसिन् । हुन त यसअघि पनि उनीहरु बच्चाका लागि एकसाथ देखिने गरेका थिए ।

hrithik-roshan-sussane-khan

अहिलेको अवसर चाहि, ऋतिकको वहिनीको जन्मदिनको हो । ऋतिकको फिल्म ‘काबिल’ पनि प्रदर्शनको तयारीमा छ । यसै मेसोमा हृतिकले घरमा सानो गेट टुगेदरको योजना बनाएका थिए ।

त्यसमा काबिलका निर्देक संजय गुप्ता, अभिनेत्री यमी गौतम र नातागोताका आफन्त सामेल भए । यो रमझममा हृतिकले सुजैनलाई पनि आमन्त्रण गरे । उनले ऋतिकको निम्तो सहर्ष स्विकार गरिन् र पार्टीमा पुगिन् । ऋतिकसँग पुरै रात मस्त नाचिन । विहान ५ बजे मात्र उनले ऋतिकको घर छाडिन् ।

उनले ट्वीट गर्दै ऋतिकको प्रसंसा गरिन् । र, काबिलमा हृतिकको अभिनयलाई भारतिय सिनेमा इतिहासकै राम्रो अभिनय समेत भन्न भ्याइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK