राजुको नमस्ते नेपाल असार ३१ देखि

ENGLISH

ENTERTAINMENT

राजुको नमस्ते नेपाल असार ३१ देखि

15 June, 2016 | Anjana Bhandari | 550 Views | comments

चलचित्र ‘नमस्ते नेपाल’ असार ३१ देखि प्रदर्शनमा आउने भएको छ । सम्पुर्ण छायाँकन युरोपमा गरिएको यो चलचित्र स्वदेश भन्दा पहिल युरोपमा प्रदर्शन हुने बताइएको छ ।

Namaste-Nepal

राजु शाहले निर्देशन गरेको यो चलचित्र बेल्जियमको अन्टरवेरपानमा २५ जुनमा लाग्ने निर्माण पक्षले जनाएको छ । त्यस्तै जुलाई २७ तारिखमा ‘नमस्ते नेपाल’ को शो जर्मनीको बोखुम शहरमा हुनेछ ।

सविन श्रेष्ठ, श्याम श्रेष्ठ, एना, अनुजा प्रधान, म्युजिका खड्का, बोण्ड लगायतको अभिनय रहेको चलचित्र द्वारिका उदय प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो । प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानी चलचित्रमा छ ।

चलचित्रको कथा पनि निर्देशक शाहले नै तयार गरेका हुन् । नमस्ते नेपालमा दिव्यराज सुवेदीको छायांकन छ ,बसन्त सापकोटा, ओम सुनार र रियाज सिवाकोटीको संगीत छ र चन्द्र पन्तको द्वन्द समावेश छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

विमान नभएको भए मेरो अमेरिका बसाइ १४ बर्षे बनबास जस्तै हुन्थ्यो :राजाराम पौड्याल

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको...

किरण सापकोटा

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ...

‘पिंजडा ब्याक अगेन’ प्रिमियर 

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को  प्रिमियर बुधबार राजधानीको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK