राजदूत डा.कार्कीको फ्रेडरिक्सवर्ग म्यारिल्याण्डमा स्वागत

ENGLISH

NRN GLOBAL

राजदूत डा.कार्कीको फ्रेडरिक्सवर्ग म्यारिल्याण्डमा स्वागत

23 March, 2016 | Bipin Acharya | 680 Views | comments

विजय थापा,अमेरिका का लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीलाई फ्रेडरिक्सवर्ग शहरका मेयर मेरि क्याथरिन ग्रिन ल, मेरी वाशिंटन युनिभर्सिटीका प्रेसिडेण्ट डा .रिचार्ड हर्लीले मेरि वाशिंटन विश्वविद्यालयको ड्युड हलमा स्वागत गरेका छन् ।

dr-300x225

फ्रेडरिक्सवर्ग तथा काठमाडौं वीच जन स्तरमा भगिनी शहरको रुपमा आदान प्रदान गर्ने र सहयोग पुर्याउने उद्देश्यले गठित समितिका अध्यक्ष पूर्ण श्रेष्ठ, सदस्य गोविन्द गिरी प्रेरणा समेत संलग्न सो वैठकमा सो परियोजनाका परिकल्पनाकार डेभिड काप्ररा , मेयर मेरि क्याथरिन ग्रिन ल, सिटी काउन्सिल म्यान म्याथ्यू केली, मेरि वाशिंटन युनिभर्सिटीका अध्यक्ष डा. रिचार्ड हार्ली, सेण्टर फर इण्टरनेशनल एजुकेशनका निर्देशक डा. होजे सान्चेज, विभागिय प्रमुख डा.क्रेग भासी, वुद्धिजमका प्राध्यापक तथा नेपाल आदान प्रदानका डा. डानियल हिर्चस्वर्ग , मल्टिकल्चरल फेयरकी सु ह्याण्डरसन उपस्थित थिए ।

सो अवसरमा राजदूत कार्कीले जनस्तरमा भगिनी शहरको अवधारणालाई सकारात्मक रुपमा आफूले लिएको वताउँदै सो का लागि दूतावास तथा राजदूतले गर्न सक्ने सहयोग गर्न आफू खुल्ला रहेको बताउनु भयो ।

सो अवसरमा राजदूत डा. कार्कीले अमेरिका तथा वेलायतले नेपाल भ्रमणका लागि जारी गरेको यात्रा चेतावनी हटाएको वताउनु हुँदा सबैले खुशी मानेका थिए । नेपालका विश्वविद्यालयमा अध्ययन अनुसन्धानका लागि वाटो खुलेकोमा हर्षित भएका थिए ।

वैठक पश्चात् राजदूत कार्कीलाई विश्वविद्यालयका विभिन्न चाखलाग्दा विभाग भ्रमण गराईएको थियो भने यौटा कक्षा कोठामा राजदूत पुगेपछि विद्यार्थीहरु सित प्रत्यक्ष कुराकानी गर्नु भएको थियो । विद्यार्थीहरु यसरी साक्षात्कारको अवसर पाएकोमा प्रशन्न भएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK