राजकुमार ह्यारी’लाई खुकुरी उपहार

ENGLISH

POLITICS

राजकुमार ह्यारी’लाई खुकुरी उपहार

23 March, 2016 | Sandeep Bhattarai | 520 Views | comments

नेपाल भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’लाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले मंगलबार नेपाली खुकुरी उपहार प्रदान गर्नुभएको छ ।

khukuri

नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २०० वर्ष पूरा भएका अवसरमा बेलायती महारानीको प्रतिनिधिका रुपमा सद्भावना सन्देश लिएर नेपालको पाँचदिने औपचारिक भ्रमणका यहाँ आउनुभएका ‘ह्यारी’लाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका तर्फबाट सम्झनास्वरुप खुकुरी उपहार प्रदान गरिएको हो ।

काठमाडौँ उपत्यका बाहिर बर्दिया, लमजुङ र पोखराको भ्रमण सकेर यहाँ फर्किनुभएका ‘ह्यारी’लाई विमानस्थलमा स्वागत गर्दै गोर्खालीको विरताको पहिचान दिने हतियार प्रदान गरिएको हो ।
सो अवसरमा राजकुमार ‘ह्यारी’ले नेपाली सेनाको प्रशंसा गर्दै आफ्नो भ्रमणको दौरानमा नेपाली सेनाले पु-याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको छ ।

राजकुमार ‘ह्यारी’ र प्रधान सेनापति क्षत्रीबीचको भेटले द्विपक्षीय हीत र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK